Bluesss Lil Buddha and Vten – La La La Lyrics

Here is the Lyrics for La La La by Bluesss Lil Buddha and Vten

 

[Intro: Bluesss]
ल-ल-ल
(Woo, woo, woo, hoo) ल-ल-ल
ला-ला

[Chorus: Bluesss]
ल-ल-ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल-ल-ल अब थाहा हुदैछ कहाँ जनेर भनेर यो हुलमा (Yeah, yeah, yeah)
ला-ला-ला गर्दै म ल-ल-ल भन्दै मा हुदैन हो काम पुरा
Uh, म र त मा के नै फरक छ र ?
जब हामी एउटै बोटको फुल

[Post-Chours]
(Yeah) ल-ल-ल-ल-ल-ल
ल-ल-ल-ल-ल-ल-ल-ल-ल

[Verse 1: Sacar]
What’s up? (Yeah)
(La, la, la, la, la, la)
Lil’ Buddha on the mic (ला-ला-ला)
हिडीराछु म यहाँ नया सोच ले (Skrty)
केहि गर्ने आश ज्ञान को खोज ले (Lil’ Buddha)
म छु गहिरो ध्यान मा (What?) म हु जोगी (No)
खाली न होस् मेरो गोजी (सहि)
तर सपना सबै सपना नै हो कि ?
सोची बस्दिनँ अब (Yeah-Yeah-Yeah)
सुन्दिना कच-कच म कसैको
लाग्दैन डर, के छ र मसंग लफंगा
पारामा हल्लेर, डाडामा बसेर तोप, ay सालकाउछु म
गरिराछु आज केटाहरुसंग मोज
तर होस, यो सब केहि काम छैन
चाहिराछ मलाई त अकटए हजारको नोट (Yeah-Yeah) तर दाम छैन
तेसैले म बनाहिराछु यहाँ टन्न गाठ पैसो कमाउने
सोच नसाको बिसयमा, ब्रो
तिमलाईनि था छ म को
Lil’ Buddha smoking that po
Good times whenever I’m up in the zone, yo
कता गयो साकार कलाई थाहा छैन
सबले दिन्छ बाल तर बाल छैन
Came with the vibe ’cause it’s been a while
Me and V(TEN) chillin’ in Nepal

[Chorus: Bluesss]
ल-ल-ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल-ल-ल अब थाहा हुदैछ कहाँ जनेर भनेर यो हुलमा (Yeah, yeah, yeah)
ला-ला-ला गर्दै म ल-ल-ल भन्दै मा हुदैन हो काम पुरा
Uh, म र त मा के नै फरक छ र ?
जब हामी एउटै बोटको फुल

[Post-Chours]
(Yeah) ल-ल-ल-ल-ल-ल
ल-ल-ल-ल-ल-ल-ल-ल-ल

[Verse 2: VTEN & Sacar]
भन्न छोरदे मुजी “ल,ल”
बरु सुरु गरि हलनत (Skrrt) (Ohh)
किनकि जोलेनी अटे नि हुने यो काम
यहाँ सबैले गर्न सक्छ
 (Ohh)
अब छटपटायर हुदैन चटट लाएर मन देखि चाहेर गर्न (Ohh)
मर्दलाई लाग्दैन श्रम (याद राख)
हिप-होपनै हो मेरो धर्म
आको म गर्न, गर्छु म कर्म
Ayy, VTEN, Lil’ Buddha and Bluesss (याद राख) so fuckin’ cool
We here to school 
(Ayy) (Yeah, yeah)
यो मेरो जोश जागर म संगै छ
Lil’ Buddha गहिरो तपस्या मा (Brrrt)
तर मुजी मलाई केहि बाल छै (Ayy)
सिमसिमे पानीमा फननन (Sahi ho)

[Hook: Bluesss]
This one’s for anybody
Struggling anybody suffering
Anybody who wanna win
Anybody who’s a nobody
But wanna be somebody
Then you gotta keep hustling
Tesaile taile aaile aajai bata suru gar
तेसैले तैले अहिले आजै बाट सुरु गर (गर , गर)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I’m the one (Huh)
Yes, I’m the chosen one

[Chorus: Bluesss]
ल-ल-ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल-ल-ल अब थाहा हुदैछ कहाँ जनेर भनेर यो हुलमा (Yeah, yeah, yeah)
ला-ला-ला गर्दै म ल-ल-ल भन्दै मा हुदैन हो काम पुरा
Uh, म र त मा के नै फरक छ र ?
जब हामी एउटै बोटको फुल

[Outro]
(Yeah) ल-ल-ल-ल-ल-ल
ल-ल-ल-ल-ल-ल-ल-ल-ल

Leave a Comment